free website hit counter

बालरोग विशेषज्ञ डा पटेलको मृत्यु

beemaadmin
२०७७ आश्विन २६, सोमबार

काठमाडौं । बाल रोग विशेषज्ञ डा पन्नालाल पटेलको मृत्यु भएको छ। वीरगञ्जस्थीत नारायणी अस्पतालमा कार्यरत उनको आइतबार दिउँसो ३ः४५ बजे दिल्लीस्थिती एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव डा उदय सिंहका अनुसार डा पटेल विगत ३ महिनादेखि दिल्लीमा ब्लड क्यान्सरको उपचार गराउँदै आएका थिए । उनलाई तीन दिन अगाडि एक्कासी ज्वरो आएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले उनलाई सेप्सीसका कारणले मृत्यु भएको बताएको डा सिंहले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार