free website hit counter

बिहान ८ बजेदेखि ६ बजेसम्म बैंक खोल्न निर्देशन

beemaadmin
२०७७ असार १, सोमबार

काठमाडौैं । लकठाउनकै बेला पनि आंशिक रुपमा खुलेका वित्तीय संस्थाहरु लकडाउन खुकुलो भएपछि पूरै खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सेवाग्राहीको चाप मूल्याँकन गरी भीडभाड हुने ठाउँमा सिफ्ट वाइज बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बैंक खोल्न निर्देशन दिएको छ। केन्द्रिय बैंकले सेवाग्राहीको भिडभाड नहुने र दुरी कायम हुनेगरी लामबद्ध हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ भने विद्युतिय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्न भनेको छ। त्यस्तै बैंकमा प्रत्यक्ष रुपमा सेवाग्राहीसँग सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षाको न्युनतम उपायहरु अबलम्बन गर्न निर्देशन दिएको छ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार