free website hit counter

बीमा कम्पनीमा काम पर्याे ? तोकियाे सम्पर्क व्यक्ति

beemaadmin
२०७६ चैत्र ११, मंगलवार

काठमाडौं । कोरोना संक्रमणको आतंक विश्वभरि छ । नेपाल सरकारले पनि कोरोनालाई पराजित गर्ने अभियान थालेको छ । त्यसकै प्रयासस्वरुप मंगलबारदेखि एक साताका लागि देश लक डाउन गरिएको छ । यस्तो अवस्थामा पनि अत्यावश्यक सेवामा पर्ने बीमा कम्पनीहरुले सेवा प्रदान गरिरहेका छन् ।
बीमितहरुलाई बीमा सेवा प्राप्त गर्न तथा बीमा दाबी सेवाहरु कठिनाई हुने तर्फ बीमा कम्पनीहरु सजग र सचेत रहँदै बीमा सेवा तथा दाबीका लागि कुनै कठीनाई भए सम्पर्क गर्न आग्रह गरेको छ । लकडाउनको अवधीभर सम्पुर्ण शाखा कार्यलयहरु बन्द रहने जानकारी गराउँदै नविकरण बीमा रकम पूर्व सूचना बमोजिम बैंक खाहरुमा विद्युतिय माध्यमबाट जम्मा गर्न र अति आवश्यक परि बीमा गर्नु परेमा विद्युतिय माध्यमबाट घरमा बसेर काम गर्ने व्यवस्था मिलाएको बीमा कम्पनीहरुले जनाएको छ । घरमै बसेर बीमासम्बन्धी काम गर्न कसलाई सम्पर्क गर्ने भन्ने विषयमा सबैजसो कम्पनीले व्यवस्था मिलाएका छन् ।

नेपाल इन्स्योरेन्स कम्पनी


सगरमाथा इन्स्योरेन्स कम्पनी

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी

 

प्रभु इन्स्योरेन्स

 

सिद्धार्थ इन्स्योरेन्स

युनाईटेड इन्स्योरेन्स


एभरेष्ट इन्स्योरेन्स


अजोड इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्स

सम्बन्धित समाचार

एउटा भ्यागुताको मूल्य ३ लाख

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

प्रभु बैंकको नाफा घट्यो

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

लगातारको ओरालो यात्रामा नेप्से

beemaadmin
२०८१ बैशाख ६, बिहीबार