free website hit counter

बीमा चेतना फैलाउँदै बीमा समिति

beemaadmin
२०७६ कार्तिक २३, शनिबार

काठमाडौं । बीमाको पहुँच गाउँगाउँसम्म नपुग्नुमा चेतनाको कमी नै भएको निश्कर्ष विज्ञहरुले निकालिरहेको बेला बीमा समितिले गाउँ गाउँमा बीमाको प्रचार थालिरहेको छ । समितिले प्रदेश नं २ मा जनचेतनामूलक होर्डङबोर्ड राखेको छ । बैदेशिक रोजगारीमा जाने तथा अन्य सर्वसधारणलाई लक्षित गरि भिट्टामोडमा होर्डिङबोर्ड राखिएको हो । जनकपुरमा आयोजना गरिएको ‘स्थानिय तहसँग बीमा समिति’ नामक अन्तरक्रिया कार्यक्रममा भाग लिन जनकपुर आइइपुगेका बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई, नेपाल लाईफ ईन्स्योरेन्सका सिईओ विवेक झा, प्रस्तावित जीवन बीमक संघका संयोजक शिवनाथ पाण्डेले संयुक्त रूपमा होर्डिङ बोर्डको उद्घाटन गरेका थिए । होर्डिङबोर्ड स्थापनाले स्थानीय जनतामा बीमासम्बन्धी चेतना बृद्धि हुने अपेक्षा राखिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार