free website hit counter

बीमा प्राधिकरण अध्यक्षमा पौडेल

beemaadmin
२०८२ माघ १३, मंगलवार

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी व्यक्ति तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई प्राधिकरणको अध्यक्ष तोकेको हो। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक समिति अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिने निर्णय भएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार