कुनै पनि काममा मान्छे दत्तचित्त भएर लाग्यो भने उसले एकदिन अवश्य सफलताको शिखर चुम्नेछ । यस्तै बीमा क्षेत्रमा सफलताको चुचुरो चुमेकी एक पात्र हुन् केमुना (सारदा) ओडारी मैनालि । बिराटनगर माहानगरपालिका वाडा नम्बर ८ स्थायि घर हुने केमुना (सारदा)ओडारि मैनालि बिगत ७ वर्सअघि आईएमई लाईफ स्थापनासँगै कम्पनीसँग जोडिएर काम गर्दै आऊनु भएको छ । सुरुका वर्षको ईन्ट्रिमै केमुना सारदा ओडारिले बिरानगर साखाबाट सबै भन्दा धेरै प्रथम बिमा सुल्क संकलन गरि नेपाल टप बन्न सफल हुनु भयो केमुना ओडारि मैनालि को जीवनशैली अत्यान्तै सहनशिल्ताले ओतप्रोतसबैको मिजासिलो संस्कारि र उर्जा, उत्साहित स्वभावकि उहाँ राजनैतिक दलको माहानगर पार्टी समितिको सह सचिब समेत रहनु भएकि साथै महिला नेतृत्वमा महिला सचिवालयको प्रदेस सदस्य, एनजीओमा आबद्ध रहदै फ्यूचर बचत तथा ऋण सहकारि संस्थाको संच्चालक सदस्य मा आबद्ध रहदै उहाँ बिमा क्षेत्रमा निरन्तर आफुलाई एक कुशल वितिय ब्यावस्थापन को भुमिका निर्भाह गर्ने क्रममा केमुना ओडारिले २०८१ असार महिनाको ७ दिन को अन्तरालमा आबमा अन्तिम समयमा कोशि प्रदेश कै पहिलो र देशको तेस्रो २०२५ को एमडीआरटी बन्नू भएको हो ।
कम्पनिले असार महिनामा ४० लाख प्रथम बिमा सुल्क संकलन गर्ने लाई राखेको स्किम अन्तर्गत स्कुटर उपहार समेत हातपार्न सफल हुने केमुना लाई आई एम ई लाईफ को प्रदेश कार्यलय बिराटनगर कार्यलय मा एक कार्यक्रम गरि बधाई र सुभकामना दिँदै ११ सय सीसीको स्कुटर प्रदेश प्रमुख श्री मिलन दाहाल र साहायक प्रदेश प्रमुख ओम प्रकाश राई सरको सम्युक्त हात बाट प्रदान गरिएको थियो, केमुना ओडारि मैनालि (सारादा) ले हाल सम्म सयौ नागरिक लाई बचतको दायरामा ल्याई सक्नु भएको छ ।
उहाँले २५० भन्दा बडि बेरोजगार युवा युवती लाई बिमा क्षेत्रमा बिमा मध्यस्थतकर्ता यानिकि फाईनान्सियल लिडर्स बनाई स्वरोजगार समेत बनाई सक्नुभएको छ उक्त कार्यक्रम मा केमुनाको जन्म दिने बुबा बिस्णु प्रसाद ओडारि आमा चन्द्रमाया ओडारि र उहाको श्रीमान राम प्रसाद मैनालि लाई समेत प्रदेश प्रमुख मिलन दाहाल ले सम्मान गर्नु भएको थियो कार्यक्रम आई एमई लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड प्रदेश नं. १ का प्रदेश प्रमुख मिलन दाहाल को प्रमुख आतिथ्यता साथै उप प्रमुख ओम राई दुहबि साखा प्रमुख जयनारायण चौधरि बिराटचोक साखा प्रमुख यामनाथ दाहाल प्रदेश कोअडिनेटर गान्धी तामाङ लगायत ७० जना माथि को अभिकर्ता बिमित सुभचिन्तक को उपस्थिति रहेको थियो एमडीआरटी केक सेलिब्रेशन तथा स्कुटर प्रदान र सम्मान कार्यक्रम संचालन अप्रेशन ईन्चार्ज सरु पराजुलि ले गरेको र साखा प्रमुख सिजन दाहाल को अध्यक्षतामा सम्पन्न भएको थियो