free website hit counter

बेलायतमा कोरोनाबाट ३३ नेपालीको निधन

beemaadmin
२०७७ बैशाख १४, आईतवार

लन्डन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण प्रवासमा रहेका थुप्रै नेपाली प्रभावित भएका छन् । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ३३ जना नेपालीले ज्यान गुमाएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । बेलायतमा ४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । २२ जना उपचारपछि घर फर्किसकेको बताइन्छ । मृत्यु हुनेहरुमा करिब दुई दर्जनजति भूपू गोर्खाहरु रहेका छन् ।
कोरोनाको संक्रमणबाट मृत्यु हुनेमा तीनजना महिलाहरु रहेका छन् । नेपालीहरुले आफ्नो वास्तविक अवस्थाबारे जानकारी दिन नचाहने भएकोले कोरना संक्रमितको संख्या अझ बढी हुनसक्ने अनुमान छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार