free website hit counter

बोधलाल बने गुराँस लाइफको कम्पनी सचिव

beemaadmin
२०७८ बैशाख १५, बुधबार

काठमाडौं ।  बालमुकुन्द रुपाखेतीको राजीनामा स्वीकृत गरी गुराँस लाइफ इन्स्योरेन्सले  कम्पनी सचिवमा बोधलाल पुरीलाई नियुक्त गरेको छ । कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले यस अघि कम्पनी सचिव रहेका बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार