free website hit counter

भारतमा कोरोना संक्रमितको संख्या २२ पुग्यो

beemaadmin
२०७६ फाल्गुन २१, बुधबार

काठमाडौं । विश्वलाई सन्त्रास फैलाइरहेको कोरोना संक्रमणले छिमेकी मुलुक भारतमा २२ जनालाई संक्रमित बनाएको छ । पछिल्लो २४ घण्टामा थप १५ जनामा संक्रमण देखिएका हुन् । संक्रमित मध्ये तीन जना निको भइसकेका छन् । भारतमा पहिलो पटक केरलामा कोरोनाको संकेत देखिएको थियो । १९ जना संक्रमितलाई चिकित्सकको निगरानीमा अस्पतालमा राखेर उपचार गराई रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण भारतको केरलाका साथै दिल्ली, तेलंगना, जयपुर लगायतका क्षेत्रमा देखा परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार