free website hit counter

भारत आइपुगे मेस्सी, चार शहर घुम्ने योजना

beemaadmin
२०८२ मंसिर २७, शनिबार

एजेन्सी । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेस्सी शनिबार बिहान भारतको कोलकाता आइपुगेका छन्। उनको साथमा लुइस सुआरेज र रोड्रिगो डे पल पनि छन्। मेस्सी जीओएटी इन्डिया टुर २०२५ अन्तर्गत कोलकाता आइपुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मेस्सी हेर्न हजारौँ फ्यान कोलकाता विमानस्थलमा भेला भएका थिए। समाचार एजेन्सी पीटीआईका अनुसार, मेस्सीलाई स्वागत गर्न हजारौँ मानिस मध्यरात पछिसम्म पर्खिरहेका थिए। उनको विमान शनिबार बिहान २ः२६ बजे कोलकातामा अवतरण भयो। मेस्सीले जीओएटी इन्डिया टुर २०२५ अन्तर्गत भारतमा तीन दिन बिताउनेछन्। यस क्रममा उनले भारतका चार सहर भ्रमण गर्नेछन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार