free website hit counter

भारी बढ्यो सुनको मूल्य

beemaadmin
२०८२ कार्तिक २७, बिहीबार

काठमाडौं । कात्तिक २७ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य बढेको छ । यस दिन सुन प्रतितोला ५ हजार ९०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा १७० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य एकै दिन भारि वृद्धि भएको हो । यस दिन चाँदी तोलामा १७० रुपैयाँ बढेको छ । आज बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य रेकर्ड नजिक पुगेको हो । बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । चाँदीको मूल्य निरन्तर बढेको छ ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार