free website hit counter

महालक्ष्मी विकास बैंकको सिइओमा सागर शर्मा

beemaadmin
२०७७ श्रावण ६, मंगलवार

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सागर शर्मा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका छन् ।

शर्मालाई साउन २ गते बसेको सञ्चालक समितिको बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो । शर्मालाई बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा प्रमुख कार्यकारी अधिकृतको रुपमा स्वागत गरिएको थियो ।

उक्त कार्यक्रममा संस्थाका नियुक्त कायममुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाए । त्यसैगरी उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरे ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार