free website hit counter

माछापुच्छ्रेले थप्यो ११ नयाँ शाखा

beemaadmin
२०७६ कार्तिक २८, बिहीबार

 

काठमाडौं । बैकिङ पहुँच विस्तारमा रहेको माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले चितवनको हाकिमचोक र पर्सा नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङको तुलसीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा गरी ११ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपालीका तथा नगरपालीकाका स्थानिय जनप्रतिनिधि एंव माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका थिए । यी शाखाहरुसँगै बैंकको शाखा संजाल १४४ पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार