free website hit counter

माछापुच्छ्रे बैंकको सीईओमा कोइरालाकै निरन्तरता

beemaadmin
२०८० पुष ६, शुक्रबार

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् । पुस ५ गते बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो । साढे २ दशकभन्दा लामो अनुभव बटुली सकेका कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् । पहिलो कार्याकालमा माछापुच्छ्रे बैंकले वित्तीय सूचकहरुमा उल्लेख्य सुधार गर्दै डिजीटल प्रविधिमा पनि उस्तै फड्को मारेको छ । यो बैंकको संस्थागत सुशासन पनि उदाहरणीय छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार