free website hit counter

मासको दालले बिगमार्टलाई ३ लाख जरिवाना

beemaadmin
२०७७ बैशाख २९, सोमबार

काठमाडौं । साँच्चै राज्य सक्रिय हुने हो भने उपभोक्ता ठगिनु पर्ने थिएन । तर मौसमी अनुगमनले एक दुई जना कारबाहीमा पर्छन् बाँकी समय उपभोक्ता ठगिनेक्रम जारी नै रहन्छ । मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौँडामा रहेको बिगमार्टलाई रु. तीन लाख जरिवाना गरेको छ । बिगमार्टले मासको दाल प्रतिकिलो रु २७१ मा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै विभागले उक्त रकम जरिवाना गरेको हो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार