free website hit counter

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा ढकाल

beemaadmin
२०७६ पुष ५, शनिबार

काठमाडौं। मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको अध्यक्ष भरत ढकालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको उपस्थितिमा सपथ लिएका छन् । ढकाल बैंक स्थापनादेखिनै लगातार १२ बर्षसम्म प्रमुख कार्यकारी अधिकृत थिए। बैंकको १३औं साधारणसभाले ढकालसहित गजेन्द्रमान श्रेष्ठ र रविन्द्रमान श्रेष्ठलाई संस्थापक शेयरधनीका तर्फबाट सञ्चालयक चयन गर्ने निर्णय गरेको थियो। यसैगरी साधारण शेयरधनीका तर्फबाट निर्मलाकुमारी केसी र शालिग्राम मिश्र सञ्चालक चयन भएका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार