free website hit counter

मुर्लीचोकमा सिद्धार्थ बैंकको शाखा

beemaadmin
२०७६ पुष ७, सोमबार

काठमाडौँ। शाखा सञ्जाल विस्तार गर्दै देशका सबै स्थानीय तहमा बैकिङ पहुँच पु¥याउने अभियानकै क्रममा सिद्धार्थ बैंकले वीरगन्जस्थित मुर्लीचौक शाखा सञ्चालन ल्याएको छ । बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगन्ज शाखाका कामु निर्देशक सुरेश शिवाकोटी र सिद्धार्थ बैंकका सञ्चालक राजेशकुमार केडियाले संयुक्त रुपमा गरे । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशभर १७५ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित०, १०१ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित समाचार