free website hit counter

मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७७ आश्विन २८, बुधबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको राजविराज शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको परिवारलाई दाबी भुक्तानी गरेको हो । बीमीत मानशेयरदेवी मण्डलको असार २७ गते डाक्नेश्वरी–७ मा दोहोरो झडपमा मृत्यु भएको थियो । कम्पनीको राजविराज शाखका शाखा प्रबन्धक विजय कुमार साहले मृतकको छोरा श्याम कुमार मण्डललाई ५ लाख ३६ हजार १ सय २० रुपैयाँ हस्तान्तरण गरेको हो । मृतक मण्डलले छ महिना पहिले कम्पनीमा बीमा गराएका थिए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार