free website hit counter

मेगा बैंकले गर्यो विपन्न वस्तीमा न्यानो सहयोग

beemaadmin
२०७६ पुष २४, बिहीबार

काठमाडौं । संस्थगत सामाजिक उत्तरदायित्वप्रति सचेत मेगा बैंक नेपाल लिमिटेडले लुम्बिनी क्षेत्रका विपन्न मुसहर र नेटुवा बस्तीका शितलहर पीडित बासिन्दालाई ब्ल्याङ्केट वितरण गरेको छ ।

शितलहरको जोखिममा रहेका  मुसहर र नेटुवा बस्तीमा सहयोग पुग्ने उद्देश्यले लुम्बिनी विकास मञ्चमार्फत १ सय ५० थान ब्ल्याङ्केट सहयोग गरेको हो ।

लुम्बिनी विकास मञ्चको आयोजनामा न्यानोको अभावमा कोही मर्न नपरोस्, आफ्नो घरमा प्रयोग नभएको कपडा खेर नफालौं भन्ने मुल नाराका साथ निःशुल्क न्यानोपन अभियान २०७६ बैंकले सहयोग गरेको हो । सो क्षेत्रमा रहेका करिब १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिका लाभान्विन्त भएका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार