free website hit counter

यी ३२ मान्यलाई एमालेले सोध्यो स्पष्टीकरण, नेपालदेखि झाँक्रीसम्म सूचिमा

beemaadmin
२०७८ बैशाख ७, मंगलवार

काठमाडौं । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित उनका पक्षका ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधेको हो । ‘माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ जनालाई पार्टी विधि विधान उलंघन गरेको आरोप लगाइएको छ । स्पष्टीकरण पत्रमा तीन दिनभित्र प्रष्टिकरण पेश गर्न भनिएको छ । ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’ स्पष्टिकरण पत्रमा लेखिएको छ ।

स्पष्टिकरण सोधिएका संघीय सांसदहरु
१. माधवकुमार नेपाल
२. भीम रावल
३. सुरेन्द्र पाण्डे
४. घनश्याम भुसाल
५. पवित्रा निरौला
६. झपट रावल
७. मेटमणि चौधरी
८. यज्ञराज सुनुवार
९. जीवनराम श्रेष्ठ
१०. झलनाथ खनाल
११. विरोध खतिवडा
१२. सोमप्रसाद पाण्डे
१३. भवानी खापुङ
१४. नारायण खतिवडा
१५. जयकुमार राई
१६. गणेश पहाडी
१७. दिपकप्रकाश भट्ट
१८. योगेशकुमार भट्टराई
१९. हिराचन्द्र केसी
२०. पुष्पाकुमारी कर्ण कायस्थ
२१. कल्याणी खड्का
२२. लक्ष्मीकुमारी चौधरी
२३. सरलाकुमारी यादव
२४. कृष्णलाल महर्जन
२५. नीरादेवी जैरु
२६. मुकुन्द नेउपाने
२७. रामकुमारी झाक्री

प्रदेशसभा सदस्यहरु

१. प्रकाश ज्वाला २. नन्दसिंह बुढा ३. कुर्मराज शाही ४. अम्बरबहादुर थापा ५. देवी ओली

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार