काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका सिईओ कमल गौतमलाई पितृशोक परेको छ । सिईओ कमल गौतमको पिता भुवनेश्वर गौतमको ८४बर्षको उमेरमा शनिबार अपराह्न ३ः१५ बजे निधन भएको हो ।