free website hit counter

युनियन लाईफबाट सुवेदीको औपचारिक विदाई

beemaadmin
२०७७ भाद्र ११, बिहीबार

काडमाडौं । युनियन लाईफबाट बाहिरिएका डेपुटी सिईओ कोषराज सुवेदीको औपचारिक विदाई गरिएको छ । बुधबार उनको औपचारिक विदाई गरिएको छ ।

छोटो समयमा नै उल्लेख्य प्रगति गर्दै युनियन लाईफ इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ बनेका सुवेदीले व्यक्तिगत कारण देखाएर राजिनामा दिएका थिए ।

व्यापार व्यवसायमा लाग्ने भन्दै सुवेदीले युनियन लाईफबाट बिदा लिएका हुन् । यद्यपि सुवेदी सानिमा लाईफ इन्स्योरेन्समा खाली रहेको सिईओ बन्न युनियन लाइफ छाडेको चर्चा पनि चलेको छ । सानिमा लाईफले खुल्ला प्रतिस्पर्धाबाट सिईओ छनौट गर्ने प्रक्रिया थालेको छ ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार