free website hit counter

यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७९ जेष्ठ २१, शनिबार

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धनगढी शाखा कैलालीले मृतक बीमितको परिवारलाई ५ लाख ३६ हजार रुपैया मृत्यु दावी भुक्तानी गरेको छ । यस कम्पनीका धनगढी शाखा प्रमुख भोज बहादुर सोडारी, एजेन्सी म्यानेजर तारा कुमारी बोहरा, घोडाघोडी नपा ५ का वडा सदस्य टिकाराम डंगौरा र लक्ष्मी भण्डारीको उपस्थितिमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । घोडाघोडी नगरपालिका–०५ बनखेतका मृतक बीमित बैशाखे बोहराको हकवाला श्रीमती दुधकला बोहरालाई चेक रकम हस्तान्तरण गरिएको हो ।

सम्बन्धित समाचार