free website hit counter

राधीले पायो हकप्रद निष्काशनको अनुमति

beemaadmin
२०८२ कार्तिक ९, आईतवार

काठमाडौं । विद्युत नियमन आयोगले राधी विद्युत कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। आयोगले कम्पनीलाई ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ १९ पैसा रहेको छ।

सम्बन्धित समाचार