free website hit counter

रानीनगरमा एनआइसी एसियाको बैंकिङ इकाइ

beemaadmin
२०७६ मंसिर २०, शुक्रबार

काठमाडौं। एनआइसी एसिया बैंकले नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– ७ रानीनगरमा शाखा रहित बैंकिङ इकाइ सञ्चालनमा ल्याएको छ। बैंकको यो ४४औं शाखारहित बैंकिङ्ग सेवा इकाइ हो। विनयी त्रिवेणी गाउँपालिका– ६ का वडा अध्यक्ष प्रितम गुरुङ्ग र वडा नं. ७ का वडा अध्यक्ष गोपालबहादुर क्षेत्रीले इकाइको संयुक्त रुपमा उद्घाटन गरेका छन्। इकाइको प्रतिनिधिको रुपमा अनिता थापा नियुक्त भएकी छिन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार