free website hit counter

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश

beemaadmin
२०८३ बैशाख २२, मंगलवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न भन्दै यसअघि सरकारलाई फिर्ता पठाएका थिए । सरकारले अध्यादेश जारी गर्न पुन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार