free website hit counter

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

beemaadmin
२०८२ आश्विन २४, शुक्रबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो बस्नेगरि सर्वदलीय बैठक बोलाएका छन्। जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीलय बैठक बोलाएका हुन्। राष्ट्रपतिको सचिवालयका एक अधिकारीले नेपालखबरलाई दिएको जानकारी अनुसार बैठक शुक्रबार दिउँसो चार बजे बस्नेछ। बैठकको लागि प्रधानमन्त्री कार्कीसहित विभिन्न राजनीतिक दलका नेतालाई खबर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार