free website hit counter

राष्ट्रिय बीमा कम्पनीले माग्यो कर्मचारी

beemaadmin
२०७६ कार्तिक ९, शनिबार

काठमाडौँ । राष्ट्रिय विमा संस्थानले जीवन र निर्जिवन दुवै बीमाको काम गर्न नपाउने भएपछि छुट्टिएको राष्ट्रिय बीमा कम्पनीमा रोजगारी खुलेको छ ।
कम्पनीले करार सेवाका लागि सूचना प्रविधि अधिकृत तह ६ (सहायक व्यवस्थापक) र स्वास्थ्य सहायक तह ५ (सहायक क) पदका लागि कर्मचारी माग गरेको छ।
कम्पनीले सूचना प्रविधि अधिकृत (सहायक व्यवस्थापक) पदका लागि २ जना कर्मचारी माग गरेको छ भने स्वास्थ्य सहायक (सहायक क) पदका लागि १ जना कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले कात्तिक २० गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार