free website hit counter

रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन

beemaadmin
२०७९ भाद्र १२, आईतवार

काठमाण्डौ । रिलायन्स लाइफ इन्सोरेन्सले क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन ‘रिलायन्स साथी क्षेत्र ४ विराटनगर’ सफलतापूर्वक इटहरीमा सम्पन्न गरेको छ। सम्मेलनको प्रमुख अतिथिका रुपमा डेपुटी सीईओ निराजन कँडेलको उपस्थित थियो। सम्मेलनमा प्रमुख व्यापार अधिकारी सूर्यप्रकाश गुप्ता, क्षेत्रीय सहायक प्रबन्धक थीरबहादुर श्रेष्ठ र क्षेत्र प्रबन्धक क्षितिज घिमिरे पनि उपस्थित थिए। कार्यक्रममा प्रेरक प्रशिक्षक बीपी रेग्मीले आफ्नो भनाइ प्रस्तुत गरेर त्यहाँ उपस्थित सम्पूर्ण मानिसको ध्यानाकर्षण गराएका थिए। हरेक वर्ष प्रत्येक क्षेत्रमा गरिँदै आएको यो एजेन्सी भेला कम्पनीको व्यावसायिक प्रयोजनका लागि विभिन्न तालिम दिइएको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार