free website hit counter

रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव

beemaadmin
२०७९ आश्विन १४, शुक्रबार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। इन्स्योरेन्सले कात्तिक ६ गते, आइतबार पाँचौ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान साढे ११ बजे लिलरा ब्यांकेट, ज्ञानेश्वरमा सुरु हुनेछ। सभाले प्रबन्धपत्र बमोजिम सर्वसाधारणमा जारी गरिने जारी पूँजीको ३० प्रतिशत शेयर जारी गर्ने सम्बन्धमा, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सम्बन्धित समाचार