free website hit counter

रोकियो प्रिमियर इन्स्योरेन्सको लाभांश

beemaadmin
२०७६ फाल्गुन १३, मंगलवार

काठमाडौं । फागुन ८ गते बसेको प्रिमियर इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को लाभांश नदिने निर्णय गरेको छ । नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस(को आधारमा सो वर्षको वित्तीय विवरण अनुसार लाभांश तथा बोनस सेयर वितरण गर्न नमिल्ने इन्स्योरेन्सका कम्पनी सचिव महेन्द्र बहादुर श्रेष्ठले बताएका छन् ।

सम्बन्धित समाचार