free website hit counter

लकडाउन नगर्ने क्याबिनेटको निर्णय, नाकामा हुन्छ अझै कडाइ

beemaadmin
२०७७ श्रावण २६, सोमबार

काठमाडौं । कोरोनाले सिंगो मुलुकलाई आक्रान्त बनाइरहँदा सरकारले खासै जनउपयोगी निर्णय गर्न सकेन । यस्तो संकटकाबीच सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

एक मन्त्रीका अनुसार विभिन्न १० वटा नाकाहरुको आवत–जावतमा कडाइ गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले गरेको सिफारिसअनुसार भदौमा खुल्ने भनिएका हवाइ यातायात, जिमखाना इत्यादि भदौ दोस्रो सातापछि मात्र खुल्नेछन् ।

साथै त्यसबेला खुल्ने हवाई मार्गबाट दिनमा ५ सयभन्दा बढी यात्रु ओसार्न नदिने गरी सीमा तोकिएको छ । भदौ १ देखि खुल्ने भनिएका सबै क्षेत्र र व्यवसायहरु नखुल्ने भएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार