free website hit counter

लक्ष्मी बैंकले थप्यो दुई नयाँ शाखा

beemaadmin
२०७६ मंसिर १०, मंगलवार

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा दुई शाखा थपेको छ । बैंकले आफ्नो ११८औं र ११९औं शाखा कपिलवस्तुको गोरुसिङ्गे र पकडिमा थपेको हो ।
यी शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ । यी नयाँ शाखाका थपिएपछि लक्ष्मी बैंक ४८ जिल्लामा ११९ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरुसहित विस्तार भएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार