free website hit counter

लक्ष्मी बैंकले ल्यायो भाइबर स्टिकर प्याक

beemaadmin
२०७६ मंसिर २६, बिहीबार

काठमाडौं । लक्ष्मी बैंक आफ्नो ग्राहकहरुलाई उत्कृष्ट उत्पादनहरु, विशिष्ट सेवाहरु र उपयोगी टिप्सको माध्यमबाट व्यक्ति, परिवार, साना व्यवसायीहरु तथा ठूला कर्पोरेटहरुको दैनिकिमा महत्वपूर्ण योगदान पुर्याउन उद्देश्य अनुरुप लक्ष्मी बैंकले भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यका साथ २०७६ मंसिर २३ गतेदेखि भाइबरमा १६ प्रकारको स्टिकर रहेकोे स्टिकर सेटको शुभारम्भ गरेको छ । यसबाट भाइबरमा यसभन्दा अघि नभएको ‘नेपाली एनिमेटेड प्याक’ शुरु गर्ने नेपालकै पहिलो बैंक बनेको छ ।

यस अवसरमा लक्ष्मी बैंककी रणनीति तथा बजार विभाग प्रमुख भारती पाण्डेले बैंकको ग्राहसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै लैजानु आजको आवश्यकता बमोजिम नै यो स्टिकरमार्फत् नयाँ र विद्यमान ग्राहकहरुलाई भाइबर खाताद्वारा थप नजिक ल्याउन सक्ने अपेक्षा गरेको बताइन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार