free website hit counter

लक्ष्मी सनराइजको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

beemaadmin
२०८१ फाल्गुन २१, बुधबार

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले कुल १० लाख २४ हजार ६८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । हाललाई यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहले मात्रै किन्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, हात्तिसार काठमार्डौमा लिखित जानकारी गराउनुपर्नेछ । तोकिएको सयमभित्र खरिद आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार