free website hit counter

ललितपुर जिल्ला अदालतमा एनआईसी एशिया बैंकले काउण्टर र एटीएम

beemaadmin
२०७६ भाद्र २५, बुधबार

काठमाडौं । सबै स्थामा बैंकिङ क्षेत्रको उपस्थिति होस् भनेर बैंकहरु लागि परेका छन् । यसै क्रममा ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशिया बैंकको एक्स्टेन्सन काउण्टर र एटीएम संचालनमा आउने भएको छ । एनआईसी एशिया बैंक र ललितपुर जिल्ला अदालत लगनखेलबीच ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटीएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ।
बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार