free website hit counter

लिभिङ टुगेदर जोडी झुण्डिदा पनि एउटै डोरीमा

beemaadmin
२०७७ असार १८, बिहीबार

काठमाडौँ । पेप्सिकोलामा लिभिङ टुगेदरमा रहेको एक जोडीलाई एउटै डोरीमा झुण्डिएको अवस्थामा शव फेला पारिएको छ । उनीहरुले एउटै पासोमा झुण्डिएर आत्महत्या गरेका हुन् । बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले पाँच महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएको उक्त जोडीले आफ्नै फ्ल्याटमा एउटै पासोमा झुन्डिएर आत्महत्या गरेको बताए । ३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा आफू बस्दै आएको फ्ल्याटमा एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेको डीएसपी बस्नेतको दावी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार