free website hit counter

लुटेरासँगै यौनक्रिडा गरेर पुलिसको फन्दामा

beemaadmin
२०७७ माघ १८, आईतवार

एजेन्सी । अपराधीलाई नियन्त्रणमा लिने पनि अनेक प्रकारका तरिका हुन्छन् । हतियारसहित लुट्न आएका लुटेरासँग यौनक्रिडा गरेर एक रहस्यमय महिलाले ती लुटेरालाई पुलिस आउँदासम्म अल्झाएकी छिन् । बुधबार स्लोभाकियाको ब्रातिस्लाभामा रहेको एक पेट्रोल स्टेशनमा हतियारसहित आएका लुटेराले त्यहाँका कर्मचारीलाई तर्साएर पैसा मागेका थिए ।

२४ वर्षका लुटेराले पसलका सहायकलाई मुक्का हानेपछि ती सहयोगी पछाडिको अफिसतर्फ भागेका थिए । टिएएसआर समाचार एजेन्सीलाई उद्धृत गर्दै द सनले लेखेअनुसार लगत्तै एक रहस्यमय महिला पछाडिको ढोकाबाट आइन् । ती महिलाले २४ वर्षका ती लुटेरासँग मुखमैथुन गर्न थालिन् ताकि लुटेरालाई कतै जानबाट रोक्न सकियोस् । त्यतिबेलासम्म एकजना स्टाफले पुलिसलाई फोन गरिसकेका थिए ।

पुलिस आउँदा ती लुटेरा र महिला दुवै भुइँमा नग्न अवस्थामा सुतेका भेटिएका थिए । ती महिला चेक रिपब्लिककी ३५ वर्षकी सोना भएको बताइएको छ । बाँकी विवरण खुल्न सकेको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार