free website hit counter

लुम्बिनी विकास बैंकको थप पाँच शाखा विस्तार

beemaadmin
२०७८ मंसिर २०, सोमबार

काठमाडौं । लुम्बिनी विकास बैंकले आइतबार एकैपटक पाँच शाखाहरुको उद्घाटन गरेको छ । बैंकले काठमाडौंको बानेश्वार, रुपन्देहीको तिलोत्तमा नगरपालिका, नवलपारसीको बर्दघाट, दाङको घोराही र बाँकेको कोहलपुरमा नयाँ शाखाको उद्घाटन गरेको हो ।
हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यवसाय गरिरहेको छ । लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार

नयाँ सरकार निर्माणको गृहकार्य प्रारम्भ

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार