free website hit counter

लोकसेवाको वार्षिक कार्यतालिका यस्तो छ

beemaadmin
२०७६ कार्तिक २४, आईतवार

काठमाडौं । संघदेखि प्रदेश हुँदै स्थानीय तहसम्म कर्मचारीको परिपूर्ति गर्ने लोकसेवा आयोगले आफ्नो ०७६/०७७ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगद्वारा सार्वजनिक कार्यतालिकामा निजामती प्रशासनदेखि प्राविधिक, संस्थानलगायत सरकारी स्वामित्वमा रहेका निकायहरुको पदपूर्तिसम्बन्धी कार्यतालिका रहेको छ । कार्यतालिकामा कुन महिनामा कुन विज्ञापन खुल्नेदेखि परिक्षा सञ्चालनको मितिमात्रै निर्धारण गरिएको छैन, नतिजा प्रकाशनको मिति समेत तोकिएको छ ।

तालिका निम्नअनुसार रहेको छ :

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार