free website hit counter

लोकसेवाले खुलायो प्राविधिकको जागिर (तालिकासहित)

beemaadmin
२०७६ कार्तिक २७, बुधबार

काठमाडौं । लोकसेवा आयोगले आफ्नो बार्षिक कार्यतालिका अनुसार स्वास्थ्य र प्राविधिक अधिकृत तहका लागि खुला विज्ञापन माग गरेको छ । आयोगले आज सार्वजनिक गरेको तालिकाअनुसार निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको छ। ईन्जिनियरको ठूलो संख्यामा माग गरेको आयोगले कम्प्यूटर ईन्जिनियर, नापी अधिकृतलगायत लगायतका पदमा पनि जनशक्ति माग गरेको छ ।

हेर्नुहोस् आयोगको सूचना

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार