free website hit counter

वर्षकै अन्तिम दिन सुनको मूल्य तल न माथि

beemaadmin
२०७९ चैत्र ३०, बिहीबार

काठमाडौं । आज २०७९ सालको अन्तिम दिन सुन चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन हिजोकै मूल्य १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख १० हजार २५० रुपैयाँममा कारोबार भइरहेको छ । साथै आज चाँदी प्रति तोला१ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार