free website hit counter

विपद्‌बारे छलफल गर्न गृहमन्त्रीले डाके बैठक

beemaadmin
२०८१ आश्विन १२, शनिबार

काठमाडौं । अविरल वर्षाले भएको बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको डाकेका छन् । विपद्मा परेका नागरिकको राहत, उद्दार तथा सहायता लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको सचिवालयले जनाएको छ । बैठक साढे १० बजे बोलाइएको छ ।

सम्बन्धित समाचार