free website hit counter

विराटनगर महानगरपालिका परिसरमा ग्लोबलको एटीएम

beemaadmin
२०७६ मंसिर १३, शुक्रबार

विराटनगर । जनता बैंकसँगको मर्जरपछि मुलुककै ठूलो बैंकको रुपमा स्थान बनाउन सफल ग्लोबल आइएमई बैंकले विराटनगर महानगरपालिका परिसरमा एटीएम सेवा सुरु गरेको छ । एटीएम सेवाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे । कार्यक्रममा विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।
बैंकले विराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटीएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १५१ पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार