free website hit counter

विश्वभर १४ नेपालीले ज्यान गुमाउँदा ६६५ जना संक्रमित

beemaadmin
२०७६ चैत्र ३०, आईतवार

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा तीन भारतीयसहित १२ जना संक्रमित रहेका छन् भनुे विश्व यो संख्या ६६५ पुगेको छ । विश्वभर छरिएर बसेका १४ जना नेपालीले कोरोनाकै कारण ज्यान पनि गुमाएका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्समा १ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ )एनआरएनए) का अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले यो तथ्यांक सार्वजनिक गरेको हो ।
हाल अमेरिकामा ५००, बेलायतमा १००, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ, अष्ट्रेलियामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक–एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको समितिले सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार