free website hit counter

व्यतित बीमालेख नविकरणमा ब्याज छुटको घोषणा

beemaadmin
२०७६ फाल्गुन १७, शनिबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरणमा ब्याज छुट दिने घोषणा गरेको छ । कम्पनीले २०७६ माघ मसान्तसम्ममा गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरु फाल्गुण १६ गतेदेखि चैत १८ गतेसम्म बीमालेख पूनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा विशेष छुट दिने घोषणा गरेको हो ।

कम्पनीले भुक्तानी नभएका बीमाशुल्क किस्ताहरु मध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ बर्षभित्र व्यतित भएका बीमालेखको हकमा ७५ प्रतिशत व्याज छुट गर्ने जनाएको छ । त्यस्तै, भुक्तानी नभएका बीमाशुल्क किस्ताहरु मध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ वर्ष भन्दा बढी व्यतित भएका बीमालेखको हकमा भने ५० प्रतिशत व्याज छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार