free website hit counter

व्यापारी रुपज्योती थुनामुक्त

beemaadmin
२०७६ कार्तिक २९, शुक्रबार

काठमाडौँ । पूर्व सहायकमन्त्री तथा व्यापारी रुपज्योती शुक्रबारथुनामुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई ठगी मुद्दा चलाउनुपर्ने कारण नदेखिएको भन्दै थुनामुक्त गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयले व्यापारी रुपज्योतीलाई हाजिरी जमाना छाड्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई शुक्रबारै पत्र पठाइएको हो । सरकारी पत्रसँगै रुपज्योती थुनामुक्त भएका हुन् । रुपज्योति र उनकी छोरी सुरुची ज्योति सिंगापुरबाट नेपाल फर्किने क्रममा गत हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार