free website hit counter

व्यापारी रुपज्योती थुनामुक्त

beemaadmin
२०७६ कार्तिक २९, शुक्रबार

काठमाडौँ । पूर्व सहायकमन्त्री तथा व्यापारी रुपज्योती शुक्रबारथुनामुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई ठगी मुद्दा चलाउनुपर्ने कारण नदेखिएको भन्दै थुनामुक्त गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयले व्यापारी रुपज्योतीलाई हाजिरी जमाना छाड्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई शुक्रबारै पत्र पठाइएको हो । सरकारी पत्रसँगै रुपज्योती थुनामुक्त भएका हुन् । रुपज्योति र उनकी छोरी सुरुची ज्योति सिंगापुरबाट नेपाल फर्किने क्रममा गत हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

सम्बन्धित समाचार