free website hit counter

शिखरका डीसीईओ महतलाई ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स २०२३’ अवार्ड

beemaadmin
२०८० भाद्र ११, सोमबार

काठमाण्डौ । शिखर इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी (डीसीईओ) पुष्कर महतले ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स २०२३’ अवार्ड अवार्ड प्राप्त गरेका छन्। ग्रोथ सेलर्स प्रालिले आयोजना गरेको सेल्स समिटमा महतले व्यक्तिगततर्फबाट उत्कृष्ट व्यवसाय भित्र्याएकोमा उक्त अवार्ड प्राप्त गरेका हुन्। नेपाली व्यावसायिक क्षेत्रमा सकारात्मक दृष्टान्त प्रस्तुत गर्ने व्यक्ति तथा संस्थालाई सम्मानित गर्ने उद्देश्यसहित यस वर्षदेखि सेल्स समिटमा अवार्ड सेरेमोनीसमेत राखिएको थियो। कार्यक्रममा ११ संस्था तथा १० व्यक्तिलाई सेल्स र मार्केटिङका विभिन्न विधामा अवार्डबाट सम्मान गरिएको थियो। त्यस्तै एनएलजी इन्स्योरेन्सले समेत उक्त समारोहमा उत्कृष्ट बीमा कम्पनीका रुपमा ‘सेल्स एक्सलेन्स अवार्ड २०२३’ प्राप्त गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार