free website hit counter

शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालले लिए शपथ

beemaadmin
२०८० श्रावण २२, सोमबार

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष गौरव अग्रवालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष अग्रवाललाई शपथ गराएका हुन् । अध्यक्ष अग्रवाल गत शुक्रबार अर्थात् साउन १९ गते शिखर इन्स्योरेन्सको अध्यक्षमा नियुक्त भएका थिए । कम्पनीका यसअघिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले साउन १९ गतेबाट लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गरी सञ्चालक समितिले रिक्त रहेको पदमा अग्रवाललाई नियुक्त गरेको थियो । नव नियुक्त अध्यक्ष अग्रवालले आइतबार ललितपुरको कुपनडोलस्थित बीमा प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भएर शपथ लिएका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार